आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन बनाउने

शुक्रबार, असोज ८ २०७८
विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन बनाउने

नेपाल विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन बनाउने भएको छ। प्राधिकरणले विभिन्न निजी र सार्वजनिक संस्थाहरुसंग मिलेर ५ सय स्टेशन बनाउने भएको हो।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन बनाउने भएको छ। प्राधिकरणले विभिन्न निजी र सार्वजनिक संस्थाहरुसंग मिलेर ५ सय स्टेशन बनाउने भएको हो।

प्राधिकरणले स्कुल, होटल, रेष्टुरेन्ट, राजमार्ग, बसपार्क, सपिङमल लगायत क्षेत्र चार्जिङ स्टेसन बनाउन लागिएको जनाएको हो। विद्युत खेर जान थालेपछि प्राधिकरणले खतप बढाउनका लागि सार्वजनिक क्षेत्रमा स्टेसन बनाउन लागिएको जनाएको छ। 


प्रकाशित : शुक्रबार, असोज ८ २०७८०१:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend