शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

विद्युतीय कारमा भन्सार पनि बढाइयो

आइतबार, जेठ १५ २०७९
विद्युतीय कारमा भन्सार पनि बढाइयो

काठमाडौं- सरकारले आर्थिक ऐनमार्फत विद्युतीय कारको भन्सार पनि बढाएको छ।

आर्थिक ऐनमार्फत १ सय किलोवाटदेखि २ सयसम्मको हकमा पहिले १५ प्रतिशत रहेको भन्सार दर अहिले ३० प्रतिशत बनाइएको हो। 

यसैगरी २ सयदेखि ३ सय किलोवटासम्म पहिले रहेको ३० प्रतिशतबाट अहिले ४५ प्रतिशत भन्सार बनाइएको हो।

यसैगरी ३ सयभन्दा माथिको हकमा पहिले ४० प्रतिशत थियो भने अहिले ६० प्रतिशत भन्सार बनाइएको हो।

विद्युतीय कारमा फेरि लगाइयो अन्तःशुल्क, ३० देखि ६० प्रतिशतसम्म विद्युतीय कारमा फेरि लगाइयो अन्तःशुल्क, ३० देखि ६० प्रतिशतसम्म


प्रकाशित : आइतबार, जेठ १५ २०७९१४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend