बिहीबार , चैत १५ गते २०८०    
images
images

विद्युतीय कारमा फेरि लगाइयो अन्तःशुल्क, ३० देखि ६० प्रतिशतसम्म

१०० किलोवाटसम्म भने अन्त:शुल्क नलाग्ने  

images
images
विद्युतीय कारमा फेरि लगाइयो अन्तःशुल्क, ३० देखि ६० प्रतिशतसम्म
images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय कारमा पुनः अन्तःशुल्क लगाएका छन्। आर्थ मन्त्रालयका कर्मचारीहरूको दबाब थेग्न नसकेपछि उनी विद्युतीय कारमा अन्तःशुल्क लगाउन बाध्य भएका हुन्। 

images
images
images

आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत अर्थमन्त्री शर्माले विद्युतीय कारमा अन्तःशुल्क लगाएका हुन्। विगतमा युजराज खतिवडाले लगाएको अन्त:शुल्क विष्णु पौडेल हटाएका थिए। अर्थमन्त्री जनार्दन शमाले पुनारावृति गरेका छन्। शर्माले १०० किलोवाटसम्म अन्त:शुल्क लगाएका छैनन्। १०० किलोवाटमाथि भने अन्त:शुल्क लगाएका छन्।

images

कुनमा कति?
 
- मोटर पिक पावर १०० किलोवाटदेखि २ सय सम्म ३० प्रतिशत
- २०० देखि ३ किलाेवाटसम्म ४५ प्रतिशत
- ३ सयभन्दा माथि ६० प्रतिशत अन्त:शुल्क लगाएका हुन्।

images
images

विद्युतीय कारमा भन्सार पनि बढाइयो विद्युतीय कारमा भन्सार पनि बढाइयो

images

प्रकाशित : आइतबार, जेठ १५ २०७९०२:४५

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ