आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बजेट सकारात्मक नै छ : विष्णु अग्रवाल

आइतबार, जेठ १५ २०७९
बजेट सकारात्मक नै छ : विष्णु अग्रवाल

काठमाडौं- नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले बजेट सर्सर्ती सुन्दा सकारात्मक नै रहेको बताएका छन्। उनले बजेटमा आयातलाई प्रतिस्थापन गर्ने गरी नेपालमै उत्पादन बढाउने गरी ल्याएको व्यवस्था राम्रो रहेको बताए।

साथै उनले जग्गा हदबन्दी लगायतको विषय र उद्योगलाई ५० वर्षसम्म जग्गा लिजमा दिने विषय राम्रो रहेको बताए। यसैगरी विदेशी लगानीको थेस्रहोल्डको विषयमा गरिएको व्यवस्था पनि केही हदमा सकारात्मक भएको बताएका छन्।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend