आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

प्रथम दृष्टिमा बजेट राम्रो छ : शेखर गोल्छा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
प्रथम दृष्टिमा बजेट राम्रो छ : शेखर गोल्छा

विगतका बजेटमा पनि सकारात्मक कार्यक्रम आउने गरेको र यो पालि पनि आएको उनको भनाइ छ। 

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट प्रमथ दृष्टिमा राम्रो भएको प्रतिक्रिया दिएका छन्। 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गरेपछि प्रतिक्रिया दिँदै गोल्छाले बजेटमा आर्थिक विकास तथा उद्दमशीलता विकासका लागि थुप्रै कार्यक्रम रहेको बताए। 

विगतका बजेटमा पनि सकारात्मक कार्यक्रम आउने गरेको र यो पालि पनि आएको उनको भनाइ छ। 

'बजेले निजी क्षेत्रलाई सम्बोधन गरेको छ। हामीले उठाएका कयौं मुद्दा समावेस भएका छन्। यसको कार्यान्वयन भयो भने प्रतिफल पनि राम्रो हुन्छ' उनले भने। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend