आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विद्यालयले खरिद गर्ने २ वटासम्म बसमा ७५ प्रतिशत भन्सार छुट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
विद्यालयले खरिद गर्ने २ वटासम्म बसमा ७५ प्रतिशत भन्सार छुट

अर्थमन्त्रीका अनुसार यस्तो छुट सुविधा सार्वजनिक तथा सामुदायिक विद्यायलहरुका लागि मात्र लागु हुनेछ।

काठमाडौं- सरकारले विद्यालयहरुले खरिद गर्ने स्कुटल बसमा भन्सार छुट दिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले ल्याएको आगामी आर्थिक वर्षको बजेटमार्फत विद्यालयले खरिद गर्ने २ वटासम्म स्कुटल बसमा ७५ प्रतिशत भन्सार छुट दिने बताएका हुन्। 

अर्थमन्त्रीका अनुसार यस्तो छुट सुविधा सार्वजनिक तथा सामुदायिक विद्यायलहरुका लागि मात्र लागु हुनेछ।

प्रकाशित : आइतबार, जेठ १५ २०७९१३:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend