आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

८ प्रतिशत आर्थिक वृद्धि, मूल्यवृद्धि ७ प्रतिशतमा राख्ने 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
८ प्रतिशत आर्थिक वृद्धि, मूल्यवृद्धि ७ प्रतिशतमा राख्ने 

आगामी आर्थिक वर्षको बजेटबाट सरकारले मूल्यवृद्धि ७ प्रतिशतमै नियन्त्रण राख्नेगरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। 

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य लिएको छ। 

आगामी आर्थिक वर्षको बजेटबाट सरकारले मूल्यवृद्धि ७ प्रतिशतमै नियन्त्रण राख्नेगरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। 
 
प्रकाशित : आइतबार, जेठ १५ २०७९१३:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend