आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

आयकरको सीमामा हेरफेर

आइतबार, जेठ १५ २०७९
आयकरको सीमामा हेरफेर

काठमाडौं- सरकारले आयकरको सीमामा हेरफेर गरेको छ। अविवाहितको हकमा अब ५ लाख रुपैयाँसम्म १ प्रतिशत र विवाहितको हकमा ६ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत कर लाग्ने छ।

यसअघि अविवाहितको हकमा ४ लाख र विवाहितको हकमा ४ लाख ५० हजार रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत कर लाग्ने व्यवस्था थियो।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend