आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नेपालमै गाडी बनाए भन्सारमा ५० र अन्तशुल्कमा २५ प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
नेपालमै गाडी बनाए भन्सारमा ५० र अन्तशुल्कमा २५ प्रतिशत  छुट

यस्तो छुट उद्योग विभागको सिफारिसमा दिइने बजेटमा उल्लेख छ। 

काठमाडौं- सरकारले नेपालमै सवारीसाधन उत्पादनलाई प्राथमिकता दिएको छ।

आगामी आवको बजेटमा सरकारले नेपालमै उत्पादन गर्न चाहने उद्योगले ल्याउने कच्चा पदार्थमा भन्सारमा ५० प्रतिशत र अन्तःशुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

यस्तो छुट उद्योग विभागको सिफारिसमा दिइने बजेटमा उल्लेख छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१३:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend