आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सरकारले आगामी आर्थिक वर्ष नयाँ गाडी खरिद नगर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
सरकारले आगामी आर्थिक वर्ष नयाँ गाडी खरिद नगर्ने 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्। 

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष आफ्ना लागि नयाँ सवारी खरिद नगर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्। 

सरकारले प्रशासनिक खर्च कटौती गर्न यस्तो निर्णय गरेको हो। प्रशासनिक खर्च बढेको भन्दै सरकार दबाबमा रहँदै आएको छ। सरकारले सवारीसाधन मर्मतमा समेत मितव्यिता अपनाउने जनाएको छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend