आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

स्थानीय पूर्वाधार विभाग खारेज

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
स्थानीय पूर्वाधार विभाग खारेज

काठमाडौं- सरकारले नगर विकास कोषलाई सहरी विकास कम्पनीमा पुनर्संरचना गर्ने भएको छ। स्थानीय पूर्वाधार विभाग खारेज गर्ने घोषणा गरेको छ।

विभागमा रहेका प्राविधिक कर्मचारी १० प्रतिशत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहने भएका छन्। यस्तै बाँकी कर्मचारी भौतिक तथा पूर्वाधार सम्बन्धी संघीय मन्त्रालयमा रहने भएका छन्। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend