आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

राष्ट्रिय गौरवका आयोजनाको बजेट अन्यत्र रकमान्तर गर्न नपाइने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
राष्ट्रिय गौरवका आयोजनाको बजेट अन्यत्र रकमान्तर गर्न नपाइने

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेका हुन्।

काठमाडौं- सरकारले राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरेको रकम अन्त्र रकमान्तर गर्न नपाइने व्यवस्था गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेका हुन्। 

आगामी आवदेखि राष्ट्रिय गौरवका आयोजनामा विनयिोजन गरिएको बजेट राष्ट्रिय गौरवकै अन्य आयोजनाबाहेकमा रकमान्तर गर्न पाइने छैन। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend