आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो,३५ सयदेखि १०२६० रुपैयाँसम्म बढ्ने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
कर्मचारीको तलब १५ प्रतिशत बढ्यो,३५ सयदेखि १०२६० रुपैयाँसम्म बढ्ने

काठमाडौं- कर्मचारीको तलब १५ प्रतिशत बढेको छ। 

आगामी आर्थिक वर्षको बजेटबाट सरकारले कर्मचारीहरुको तलबमानमा १५ प्रतिशतले बढाउने घोषणा गरेको हो। 

बढेको तलब साउनदेखि लागू हुने छ।  सरकारी कर्मचारीको तलब ३५ सयदेखि १०२६० रुपैयाँसम्म बढेको छ।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend