सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

दुई वर्षभित्रै सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र

images
आइतबार, जेठ १५ २०७९
images
images
दुई वर्षभित्रै सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र
images
images

काठमाडौं- सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्य लिएको छ।

images
images

आगामी आर्थिक वर्ष २०७९/०८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा २० लाखलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने समेत बताएका छन्।

images
images


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend