आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

घाटामा सञ्चालन भएका संस्थाहरुलाई कम्पनी मोडलमा सञ्चालन गरिने

आइतबार, जेठ १५ २०७९
घाटामा सञ्चालन भएका संस्थाहरुलाई कम्पनी मोडलमा सञ्चालन गरिने

काठमाडौं- सरकारले सार्वजनिक संस्थानको विकासका लागि संरचनागत सुधार गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै घाटामा रहेको सार्वजनिक संस्थानको विकासका लागि कम्पनी मोडलमा सञ्चालन गर्ने नीति लिने बताएका छन्।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend