आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

१ अर्ब पुँजी वा ५ अर्बको कारोबार गर्ने कम्पनीले सार्वजनिक सेयर जारी गर्नुपर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
१ अर्ब पुँजी वा ५ अर्बको कारोबार गर्ने कम्पनीले सार्वजनिक सेयर जारी गर्नुपर्ने 

अनुदान लिने त्यस्ता कम्पनी धितोपत्रमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने घोषाण गरेका हुन्। 

काठमाडौं- १ अर्ब पुँजीवा वार्षिक ५ अर्बको कारोबार गर्ने कम्पनीहरु अबदेखि धितोपत्रमा सूचीकृत हुनुपर्ने भएको छ। 

आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्राकृतिक स्रोतको उपयोग गर्ने तथा सरकारबाट अनुदान लिने त्यस्ता कम्पनी धितोपत्रमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने घोषाण गरेका हुन्। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend