आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विद्युतीय सवारीका लागि ५० स्थानमा चार्जिङ स्टेसन, पेट्रोल पम्मलाई चार्जिङ स्टेसन बनाउन प्रेरित गरिने‍

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
विद्युतीय सवारीका लागि ५० स्थानमा चार्जिङ स्टेसन, पेट्रोल पम्मलाई चार्जिङ स्टेसन बनाउन प्रेरित गरिने‍

नयाँ ठाउँमा चार्जिङ स्टेसन निर्माणका साथै प्रत्येक पेट्रोल पम्पमा पनि चार्जिङ स्टेसन राख्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति बजेटमा छ। 

काठमाडौं- विद्युतीय सवारी साधनलाई प्रोत्साहनका लागि सरकारले ५० वटा स्थानमा चार्जिङ स्टेसन बनाउने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेटमा विद्युतीय सवारीको लागि आवश्यक पर्ने चार्जिङ पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने बताएका हुन्। 

नयाँ ठाउँमा चार्जिङ स्टेसन निर्माणका साथै प्रत्येक पेट्रोल पम्पमा पनि चार्जिङ स्टेसन राख्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति बजेटमा छ। 

प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend