आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

चक्रपथ विस्तारका लागि १ अर्ब

आइतबार, जेठ १५ २०७९
चक्रपथ विस्तारका लागि १ अर्ब

काठमाडौं- सरकारले चक्रपथ विस्तारका लागि १ अर्ब बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सवारी चापलाई कम गर्न कंलकी र नारायणगोपाल चोक विस्तार खण्डका लागि १ अर्ब विनियोजन गरेको जनाएका छन्।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend