आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

४६ अर्ब घट्यो ऊर्जा मन्त्रालयको बजेट 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
४६ अर्ब घट्यो ऊर्जा मन्त्रालयको बजेट 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि ऊर्जा, जलस्रतो तथा सिचाइ मन्त्रालयका लागि ७५ अर्ब १० करोड बजेट विनियोजन गरकेा छन्। 

काठमाडौं- चालु वर्षको तुलामा ४६ अर्बले घटाएर ऊर्जा मन्त्रालयका लागि बजेट विनियोजन भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि ऊर्जा, जलस्रतो तथा सिचाइ मन्त्रालयका लागि ७५ अर्ब १० करोड बजेट विनियोजन गरकेा छन्। 

चालु आर्थिक वर्षका लागि १ खर्ब २१ अर्ब बजेट विनियोजन गरिएको छ। 

प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend