काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend