आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सञ्चार मन्त्रालयको बजेट बढ्यो 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
सञ्चार मन्त्रालयको बजेट बढ्यो 

चालु वर्षका लागि यो मन्त्रालयका लागि  ७ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ। 

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट बढेको छ। 

अर्थमन्त्री जनार्दन शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि  चालु वर्षको तुलनामा आगामी वर्षको बजेटमा बढाएर विनियोजन गरेका छन्। 

आगामी वर्षका लागि मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ५९ करोड बजेट विनियोजन गरेका छन्। 

चालु वर्षका लागि यो मन्त्रालयका लागि  ७ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend