आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

ऊर्जा मन्त्रालयको बजेट ७५ अर्ब १० करोड

आइतबार, जेठ १५ २०७९
ऊर्जा मन्त्रालयको बजेट ७५ अर्ब १० करोड

काठमाडौं- सरकारले ऊर्जा क्षेत्रका विकासलाई प्राथमिकतामा राखेको छ। सरकारले विद्युत खपत बढाउने लक्ष्य लिएको छ।

सोहीअनुसार विद्युत उत्पादन बढाउने र खपत बढाउने लक्ष्यसहित ऊर्जा मन्त्रालयका लागि आगामी आर्थिक वर्षको बजेटमा ७५ अर्ब १० करोड रुपैयाँ विनियोजन भएको छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend