आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सिंहदबारभित्र ग्यास चुलो हटाइने

आइतबार, जेठ १५ २०७९
सिंहदबारभित्र ग्यास चुलो हटाइने

काठमाडौं- सरकारले विद्युत खपत बढाउने भन्दै सिंहदबारभित्र एलपी ग्यास प्रयोग अन्त्य गर्ने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै आगामी साउनभित्रै सिंहदरबाट ग्यास चुलो हटाउने उद्घोष गरेका हुन्।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend