आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट घट्यो 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट घट्यो 

चालु वर्षका लागि १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरिएको थियो। 

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट घटेको छ। 

‍अर्थमन्त्री जनार्दन शर्माले चालु वर्षको तुलनामा घटाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि बजेट विनियोजन गरेका छन्। 

मन्त्री शर्माले आगामी वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब विनियोजन गरेका छन्। 

चालु वर्षका लागि १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरिएको थियो। 

 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend