आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सुरुङ मार्गलाई १ अर्ब १९ करोड 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
सुरुङ मार्गलाई १ अर्ब १९ करोड 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुरुङ मार्ग निर्माणका लागि उक्त रक विनियोजन गरेका हुन्।

काठमाडौं- सरकारले देशका विभिन्न स्थानमा सुरुङ मार्ग निर्माण गर्न १ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुरुङ मार्ग निर्माणका लागि उक्त रक विनियोजन गरेका हुन्।

छहरे टोखा, सिद्धबाबालगायत अन्य दर्जनभन्दा बढी स्थानमा सुरुङ मार्ग बनाउने योजना सरकारको छ। नगढुंगाको सुरुङ मार्ग भने आगानी आवमा सक्ने योजना सरकरको छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend