काठमाडौं- सरकारले कलंकीदेखि महाराजगञ्ज खण्डको चक्रपथ विस्तारका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
चीन सरकारकाे अर्थिक तथा प्राविधिक सहयाेगमा निर्माण हुने भनिएकाे याे सडकमा सरकारले १ अर्ब रुपैयाँ विनियाेजन गरेकाे हाे।
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend