आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

काठमाडौं तराई द्रुतमार्गलाई ३० अर्ब ७ करोड 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
काठमाडौं तराई द्रुतमार्गलाई ३० अर्ब ७ करोड 

काठमाडौं- सरकारले काठमाडौं तराई द्रुतमार्ग निमार्णका लागि ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

आगामी आर्थिक वर्षका लागि उक्त रकम विनियोजन गरिएको हो। नेपाली सेनाले उक्त आयोजनाका लागि आगामी वर्ष ४५ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताएको थियो। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend