आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

लुक्ला- सगरमाथा द्रुतमार्गको अध्ययन हुने 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
लुक्ला- सगरमाथा द्रुतमार्गको अध्ययन हुने 

सगरामाथा आधारशिवरसम्म सह पहुँचका लागि निजी क्षेत्रको सहभागितामा द्रुतमार्ग निर्माणको अध्ययन गरिने उनले घोषणा गरेका छन्। 

काठमाडौं- निजी क्षेत्रको सहभागितामा सगरमाथा क्षेत्रमा द्रुत मार्गको अध्ययन हुने भएको छ। 

आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सगरमाथा क्षेत्रमा द्रुत मार्ग बनाउनका लागि काम अघि बढाइने घोषणा गरेका छन्। 

सगरामाथा आधारशिवरसम्म सह पहुँचका लागि निजी क्षेत्रको सहभागितामा द्रुतमार्ग निर्माणको अध्ययन गरिने उनले घोषणा गरेका छन्। 

प्रकाशित : आइतबार, जेठ १५ २०७९११:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend