आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

एक वर्षमै ३४ अर्ब बढ्यो सामाजिक सुरक्षा बजेट, आगामी वर्ष १ खर्ब ३४ अर्ब खर्च हुने

आइतबार, जेठ १५ २०७९
एक वर्षमै ३४ अर्ब बढ्यो सामाजिक सुरक्षा बजेट, आगामी वर्ष १ खर्ब ३४ अर्ब खर्च हुने

चालु वर्षका लागि यो शीर्षकमा १ खर्ब बजेट विनियोजन भएको थियो।

काठमाडौं- सामाजिक सुरक्षाका लागि खर्च हुने बजेट एक वर्षमै ३४ अर्ब ढ्ने भएको छ। 

चालु वर्षको तुलनामा आगामी वर्ष ३४ अर्बबढी बजेट विनियोजन भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षका लागि सामाजिक सुरक्षाका लागि १ खर्ब ३४ अर्ब बजेट विनियोजन गरेको घोषणा गरेका छन्। 

चालु वर्षका लागि यो शीर्षकमा १ खर्ब बजेट विनियोजन भएको थियो।

प्रकाशित : आइतबार, जेठ १५ २०७९११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend