आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

उपत्यकामा ठूला जलाशययुक्त खानेपानी आयोजना सञ्चालन गरिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
उपत्यकामा ठूला जलाशययुक्त खानेपानी आयोजना सञ्चालन गरिने

काठमाडौं- उपत्यकामा जलशययुक्त खानेपानी आयोजना सञ्चालनमा ल्याइने भएको छ। जसका लागि उपत्यकको चारैतर्फ ठूला जलाशयको निर्माण गरेर खानेपानी र पर्यवरणमा केन्द्रित गरिने बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका छन्।

काठमाडौंमा मेलम्ची खानेपानीको पानी चक्रपथ बाहिर लैजानका लागि पाइपलाइनको विस्तार गर्ने समेत काम आउने वर्ष सम्पन्न गरिने भएको छ।

उपत्यकामा मकवानपुरको सिस्नेखोला र कुलेखानीबाट समेत उपत्यकामा पानी ल्याउने कामको अध्ययन सुरु गरिने घोषणा अर्थमन्त्री शर्माले गरेका छन्। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend