आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

शिक्षा मन्त्रालयको बजेट ७० अर्ब ५ करोड

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
शिक्षा मन्त्रालयको बजेट ७० अर्ब ५ करोड

काठमाडौं- शिक्षाको गुणस्तर तथा पूर्वाधार विकासका लागि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

बजेट प्रस्तुत गर्दै जनार्दन शर्माले स्थानीय तहको विद्यालय तथा विद्यार्थी देखि कलेजसम्मको विकासका लागि आवश्यक रकम विनियोजन गरेको बताएका छन्।


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend