आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

प्रधानमन्त्री देउवाको जिल्लामा मेडिकल कजेल स्थापना गरिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
प्रधानमन्त्री देउवाको जिल्लामा मेडिकल कजेल स्थापना गरिने

डडेलधुरामा मेडिकलल कलेज स्थापना गर्न आगामी आवमा प्रक्रिया अघि बढाइने छ।

काठमाडौं- सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आगानी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेटमा उक्त कुरा उल्लेख गरिएको छ। डडेलधुरामा मेडिकलल कलेज स्थापना गर्न आगामी आवमा प्रक्रिया अघि बढाइने छ। त्यस्तै सरकारले अन्यत्र समेत मेडिजक कलेज स्थापना र स्तरोन्नती गर्ने जनाएको छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend