आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सूचना प्रविधि अध्ययन प्रतिष्ठान 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
सूचना प्रविधि अध्ययन प्रतिष्ठान 

आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले अहिलेको समयको जनशक्ति व्यवस्थापनका लागि निजी क्षेत्रको सहभागितामा यस्तो प्रतिष्ठान स्थापना गर्न सहजीकरण गरिने बताएका छन्। 

काठमाडौं- सरकारले निजी क्षेत्रको अग्रसरतामा सूचना प्रविधि अध्ययन प्रतिष्ठान स्थापना गर्ने नीति लिएको छ। 

आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले अहिलेको समयको जनशक्ति व्यवस्थापनका लागि निजी क्षेत्रको सहभागितामा यस्तो प्रतिष्ठान स्थापना गर्न सहजीकरण गरिने बताएका छन्। 

प्रकाशित : आइतबार, जेठ १५ २०७९११:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend