आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

घट्यो स्वास्थ्य मन्त्रालयको बजेट 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
घट्यो स्वास्थ्य मन्त्रालयको बजेट 

कोरोना महामारीको प्रभाव न्यूनीकरण भएसँगै स्वास्थ्यको बजेट घटेको हो।  

काठमाडौं- सरकारले चालु वर्षको तुलनामा आगामी वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट घटाएको छ।

चालु वर्षका लागि सुरुवमा विनियोजन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ खर्ब २२ अर्ब बजेट विनियोजन गरिएको छ। 

तर आगामी वर्षका लागि ल्याइएको बजेटमा मन्त्रालयको बजेट ६९ अर्ब ३८ करोड विनयोजन गरिएको छ।  

कोरोना महामारीको प्रभाव न्यूनीकरण भएसँगै स्वास्थ्यको बजेट घटेको हो।  




प्रकाशित : आइतबार, जेठ १५ २०७९११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend