आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ६९ अर्ब ३८ करोड

आइतबार, जेठ १५ २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ६९ अर्ब ३८ करोड

काठमाडौं- सरकारले स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा लिने जनाएको छ।

संसदमा आगामी आर्थिक वर्ष २०७९/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ६९ अर्ब ३८ रुपैयाँ बजेट विनियोजन गरेका छन्।

जसमा स्थानीय स्वास्थ्य पूर्वाधार विकासका लागि मात्रै १० अर्ब रुपैयाँ र स्वास्थ्य बिमा कार्यक्रममा लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको  शर्माले बताए।


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend