आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विपन्न नागरिकलाई मिर्गौला प्रत्यारोपण गर्न १० करोड

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
विपन्न नागरिकलाई मिर्गौला प्रत्यारोपण गर्न १० करोड

काठमाडौं- सरकारले विपन्न नागरिकहरुलाई मिर्गौला प्रत्यारोपण गर्न असहज भएको भन्दै उनीहरुका लागि १० करोड रुपैयाँ बजेट छुट्याएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आगानी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन्। न्यून आय भएका विभिन्न वर्गका नागरिकहरुको मिर्गौला प्रत्यारोपणमा उक्त रकम खर्च हुनेछ।


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend