सोमबार, असोज ७ गते २०८१    
images
images

श्रम तथा रोजगार मन्त्रालयको बजेट ९ अर्ब १३ करोड

images
आइतबार, जेठ १५ २०७९
images
images
श्रम तथा रोजगार मन्त्रालयको बजेट ९ अर्ब १३ करोड
images
images

काठमाडौं- सरकारले बेरोजगार युवालाई रोजगारीको अवसर दिने र वैदेशिक रोजगारीलाई मर्यादित गर्ने लक्ष्य लिएको छ।

images
images
images

सोहीअनुसार मन्त्रालयको कार्यक्रम सञ्चालनका लागि आगामी आर्थिक वर्ष २०७९/०८० बजेट मार्फत ९ अर्ब १३ करोड रुपैयाँ  विनियोजन भएको अर्थमन्त्री जनार्दन शर्माले बताए।

जसमा प्रधानमन्त्री रोजगार कार्यक्रममा लागि ७ अर्ब ५ करोड रुपैयाँ विनियोजन भएको छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend