आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

न्यून आय भएकालाई खाद्य सुरक्षा परिचयपत्र 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
न्यून आय भएकालाई खाद्य सुरक्षा परिचयपत्र 

सरकारले स्थापना गर्ने सुपथ मूल्य पसलबाट यस्तो सस्तो खाद्यन वितरण हुने छ। 

काठमाडौं- न्यून आय भएका नागरिकलाई सस्तोमा खाद्यन उपलब्ध गराउनका लागि सरकारले खाद्य सुरक्षा परिचयपत्र वितरण गर्ने भएको छ। 

आगामी वर्षको बजेटबाट सरकारले गरिब तथा न्यून आय भएका श्रमिक तथा गरिबका लागि यस्तो परिचयपत्र वितरण गरिने घोषणा गरेको छ।

सरकारले स्थापना गर्ने सुपथ मूल्य पसलबाट यस्तो सस्तो खाद्यन वितरण हुने छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend