आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

निजी जग्गामा रहेका रुख कृषि बालीसरह ओसारपसार गर्न पाइने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
निजी जग्गामा रहेका रुख कृषि बालीसरह ओसारपसार गर्न पाइने

काठमाडौं- अब नागरिकले आफ्नो निजी जग्गामा रहेका रुख कृषि बालीसरह ओसारपसार गर्न पाउने भएका छन्। यसअघि निजी जमिनमा भएको रुख कटान तथा ओसारपसार गर्नसमेत रोक लाग्दै आएको थियो।

अर्थमन्त्री जनर्दन शर्माले बजेट मार्फत निजी जग्गाको रुख उपयोगको नीति लिने घोषणा गरेका हुन्।  

 

 


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend