सोमबार, असोज ७ गते २०८१    
images
images

सिमेन्टलगायत निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
images
images
सिमेन्टलगायत निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान 

सिमेन्ट उद्योगीले बारम्बार सरकारलाई सिमेन्ट निर्यातका लागि सहुलियतको माग गरेका थिए।

images
images

काठमाडाैं- सरकारले सिमेन्टसहित स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई  सहुलियत दिने भएको छ। सरकारले निर्यात गर्ने उद्याेगलाई ८ प्रतिशत नगद अनुदान दिने भएको छ।

images
images
images

सिमेन्ट उद्योगीले बारम्बार सरकारलाई सिमेन्ट निर्यातका लागि सहुलियतको माग गरेका थिए। उद्याेगीको साेही मागलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशत नगद अनुदान दिने गिर सम्बोधन गरेको हो।  

निर्यातको उच्च सम्भावना भएका वस्तुहरुलाई एकमुष्ट रुपमा ८ प्रतिशतसम्म नगद अनुदान इिने बजेटमा उल्लेख छ।


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend