काठमाडाैं- सरकारले सिमेन्टसहित स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई सहुलियत दिने भएको छ। सरकारले निर्यात गर्ने उद्याेगलाई ८ प्रतिशत नगद अनुदान दिने भएको छ।
सिमेन्ट उद्योगीले बारम्बार सरकारलाई सिमेन्ट निर्यातका लागि सहुलियतको माग गरेका थिए। उद्याेगीको साेही मागलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशत नगद अनुदान दिने गिर सम्बोधन गरेको हो।
निर्यातको उच्च सम्भावना भएका वस्तुहरुलाई एकमुष्ट रुपमा ८ प्रतिशतसम्म नगद अनुदान इिने बजेटमा उल्लेख छ।