आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

घरजग्गा कारोबारमा कडाइ, एजेन्सीमार्फत मात्रै कारोबार गर्न पाइने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
घरजग्गा कारोबारमा कडाइ, एजेन्सीमार्फत मात्रै कारोबार गर्न पाइने

काठमाडौं- अब आधिकारीक एजेन्सीमार्फत मात्रै घरजग्गा कारोबार गर्न पाइने भएको छ।

सरकारले घरजग्गा कारोबार व्यवस्थित गर्नका लागि आगामि वर्ष महानगर, उपमहानगर र नगरपालिकाको जग्गा कारोबारमा उक्त व्यवस्था गर्दै अर्को वर्ष गाउँगाउँसम्म यही योजना पुर्‍याउने भएको छ।

अर्थमन्त्री जनर्दन शर्माले घरजग्गा कारोबार व्यवस्थित गर्नका एजेन्सीमार्फत मात्रै कारोबार गराउन लागिएको घोषणा गरेका छन्। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend