आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै यस्तो छुट दिने घोषणा गरिएका हुन्। 

काठमाडाैं- सरकारले मासिक १० करोड रुपैयाँभन्दा बढी बिजुली खपत गर्ने उद्योगको महशुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै यस्तो छुट दिने घोषणा गरिएका हुन्। 

धागो, सिमेन्ट लगायतका ठूला उद्योगीले विद्युत महशुलमा छुट माग्दै आएका थिए। 

प्रकाशित : आइतबार, जेठ १५ २०७९११:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend