आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विदेशी नागरिकलाई अपार्टमेन्ट बिक्री गर्न अनुमति दिइने 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
विदेशी नागरिकलाई अपार्टमेन्ट बिक्री गर्न अनुमति दिइने 

तर कूल युनिटको २५ प्रतिशत युनिसटमात्र यसरी बिक्री गर्न पाइने छ। 

काठमाडौं- रियलस्टेट व्यवसायीहरुले अबदेखि विदेशी नागरिकलाई अपार्टमेन्ट बिक्री गर्न पाउने भएका छन्। 

आगामी वर्षको बजेट भाषणबाट अर्थमन्त्री जनार्दन शर्माले विदेशी नागरिकलाई विदेशी मुद्रामा अपार्टमेन्ट युनिट बिक्रिका लागि अनुमति दिने व्यवस्था मिलाइने घोषणा गरेका छन्। 

तर कूल युनिटको २५ प्रतिशत युनिसटमात्र यसरी बिक्री गर्न पाइने छ। 




प्रकाशित : आइतबार, जेठ १५ २०७९११:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend