काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ।
नेपाली वस्तुको निर्यात बढाउन तथा प्रवद्र्धन गर्न सरकारले अन्तर्राष्ट्रिय व्यापार मेला गर्न लागेको हो। आगामी आर्थिक वर्षको बजेटमा उक्त विषय समेटिएको हो।
© 2026 All right reserved to biznessnews.com | Site By : SobizTrend