आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

उद्योगका लागि जग्गाको हदबन्दी पुनरावलोकन हुने, ५० वर्षका लागि लिजमा 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
उद्योगका लागि जग्गाको हदबन्दी पुनरावलोकन हुने, ५० वर्षका लागि लिजमा 

हदबन्दि बढीको जग्गा उद्योग कंगाल भएपछि ऋण तिर्नका लागि उपयोग गर्न दिइने उनले बताएका छन्। 

काठमाडौं- उद्योगका लागि हाल लाग्दै आएको जग्गाको हदबन्दी सम्बन्धि नीति नियम पुनरावलोकन गरिने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका छन्। 

आगामी वर्षको बजेट भाषण गर्दै शर्माले उद्योगका लागि हाल रहेको जग्गाको हदबन्दी पुनरावलोकन गरिने बताए। 

त्यस्तै उद्योग खोल्नका लागि सार्वजनिक जग्गा ५० वर्षका लागि लिजमा दिइने उनले घोषणा गरेका छन्। 

हदबन्दि बढीको जग्गा उद्योग कंगाल भएपछि ऋण तिर्नका लागि उपयोग गर्न दिइने उनले बताएका छन्। 

प्रकाशित : आइतबार, जेठ १५ २०७९१०:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend