आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विदेशी लगानीको न्यूनतम सीमा घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
विदेशी लगानीको न्यूनतम सीमा घट्यो

आगामी वर्षको बजेट भाषण मार्फत् अर्थमन्त्री जनार्दन शर्माले विदेशी लगानीको न्यूनतम सीमा पाँचबाट २ करोडमा झारिने घोषणा गरेका छन्।

काठमाडौं- सरकारले विदेशी लगानीको न्यूनतम सीमा घटाएको छ। 

आगामी वर्षको बजेट भाषण मार्फत् अर्थमन्त्री जनार्दन शर्माले विदेशी लगानीको न्यूनतम सीमा पाँचबाट २ करोडमा झारिने घोषणा गरेका छन्।

यसघि सरकारले नेपालमा न्यूनतम ५ करोड लगानी गर्नैपर्ने व्यवस्था गरिएको थियो। लगानीकर्ताहरुले लगानीको सीमा हटाउन लविङ गर्दै आएका थिए। 

प्रकाशित : आइतबार, जेठ १५ २०७९१०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend