आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

उद्योग विकासमा जोड, सरकारी जग्गा ५० वर्षसम्म भाडामा दिइने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
उद्योग विकासमा जोड, सरकारी जग्गा ५० वर्षसम्म भाडामा दिइने

काठमाडौं- विशेष आर्थिक क्षेत्रको विकासका लागि सरकारले जोड दिने भएको छ। भैरहवा र सिमराको सेज पूर्णरुपमा सञ्चालनमा ल्याउने तथा नयाँ ठाउँमा सेज निर्माणलाई जोड दिने भएको छ।

अर्थमन्त्री जनर्दन शर्माले पाँचखाल तथा सुदूपश्चिममा समेत सेज निर्माणका लागि ३ अर्ब ७९ करोड छुट्याइएको जनाएका छन्।

साथै उद्योगहरुलाई जग्गाको हदबन्दीलाई पुनरावोलकन गर्दै सरकारी जग्गा ५० वर्षसम्म भाडामा दिने व्यवस्था मिलाउने समेत अर्थमन्त्री शर्माले घोषणा गरेका छन्। 
 

 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend