आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

धौवादी फालाम खानीबाट उत्पादन थालिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
धौवादी फालाम खानीबाट उत्पादन थालिने

काठमाडौं- सरकारले नवलपरासीमा रहेको धौवादी फलाम खानीबाट फलाम उत्पादन सुरु गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। 

धौवादी फलाम खानीबाट फलाम उत्पादन गर्ने विषय पछिल्ला वर्षहरुमा आएका सबै जसो बजेटमा आउने गरेको छ। तर हालसम्म उक्त उद्योगबाट उत्पान भने हुन सकेको छैन। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend