शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

चैतसम्म २ खर्ब १६ अर्ब सहुलियत कर्जा प्रवाह, १४ अर्ब ब्याज अनुदान 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १३ २०७९
चैतसम्म २ खर्ब १६ अर्ब सहुलियत कर्जा प्रवाह, १४ अर्ब ब्याज अनुदान 

सरकारले यो अवधिमा १४ अर्ब ब्याज अनुदान दिएको छ। 

काठमाडौं- नेपाल सरकारले ब्याज अनुदान दिने सहुलियतपूर्ण कर्जा चैतसम्म २ खर्ब १६ अर्ब ६ करोड प्रवाह भएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म १ लाख ४५ हजार ६९३ ऋणीले सो कर्जा पाएका हुन्। 

सरकारले यो अवधिमा १४ अर्ब ब्याज अनुदान दिएको छ। 

उत्पादन वृद्धि, रोजगारी सिर्जनाका लागि भन्दै सरकारले यस्तो कर्जा स्किम ल्याएको छ। यो वर्षेनी सञ्चालन भइरहेको हुन्छ। उत्पादनमुलक क्षेत्रमा सस्तो वित्तीय पहुँच विस्तार होस भनेर यो स्किम ल्याइएको हो। 


प्रकाशित : शुक्रबार, जेठ १३ २०७९०६:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend