शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुनको मूल्य ४ सय रुपैयाँ घट्यो

बिहीबार , जेठ १२ २०७९
सुनको मूल्य ४ सय रुपैयाँ घट्यो

बिहीबारका लागि चाँदीको मूल्य १२ सय ७० रुपैयाँ तोकिएको छ।

काठमाडौं- बिहीबार सुनको मूल्य ४ सय रुपैयाँ घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तोलामा ४ सय रुपैयाँ घटेर ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य १२ सय ७० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : बिहीबार , जेठ १२ २०७९०५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend